Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य ७४ सयले बढ्यो, तोलाको कति ?

अर्थ संसार

बुधबार, १८ चैत्र २०८२, १० : ५२ मा प्रकाशित

सुनको मूल्य ७४ सयले बढ्यो, तोलाको कति ?

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुन तोलाको ७ हजार ४०० रुपैयाँ र चाँदी १०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९० हजार २०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८४५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको