Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक किरण पौडेलद्वारा राजीनामा

अर्थ संसार

मंगलबार, २४ चैत्र २०८२, १० : ४३ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक किरण पौडेलद्वारा राजीनामा

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक किरण पौडेलले सञ्चालक पदबाट राजीनामा दिएका छन् । उनले चैत २० गते व्यक्तिगत तथा व्यावसायिक कार्यव्यस्तताका कारण राजीनामा दिएका हुन् । 

उनले सञ्चालक पदको जिम्मेवारीमा अपेक्षित समय र समर्पण प्रदान गर्न असमर्थ भएको कारण उल्लेख गर्दै राजीनामा पत्रमा उल्लेख गरेका छन् । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक किरण पौडेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
 

69d4900f70936.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको