Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको कारोबार तालिका परिवर्तनः अब शुक्रबार सेयर बजार खुला हुने

अर्थ संसार

बुधबार, २५ चैत्र २०८२, १२ : २२ मा प्रकाशित

नेप्सेको कारोबार तालिका परिवर्तनः अब शुक्रबार सेयर बजार खुला हुने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले  शुक्रबार पनि सेयर कारोबार खुला गर्ने भएको छ । नेपाल सरकार मन्त्रिपरिषदको चैत्र २२ मा बसेको बैठकले चैत्र २३ गतेदेखि लागु हुने गरी बिहान ९ः०० बजे देखी साँझ ५ः०० बजेसम्म कार्यालय समय कायम गर्ने र साताको शनिबार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा सोही अनुरुप नेपाल स्टक एक्सचेञ्जले आइतबारको सट्टा शुक्राबार सेयर बजार खुला गर्ने भएको हो । 

नेप्सेका अनुसार अब सोमबारदेखि शुक्रबारसम्म साबिक समयमा धितोपत्रको कारोबार हुनेछ ।


 

69d5f85390fa8.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको