आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुन तोलाको २ लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो शुक्रबार सुनको मूल्य २ लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ९६० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस