केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा केही दिन बिताएपछि उद्योगी शेखर गोल्छा पुनः आफ्नो काममा फर्किएका छन्। हिमालय रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई सीआईबीले १० वैशाखमा पक्राउ गरेको थियो।
उनीविरुद्धको मुद्दामा अदालतको आदेशअनुसार १२ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरिएको थियो। त्यसपछि सर्वोच्च अदालतको आदेशसँगै गत वैशाख २२ गते उनी रिहा भएका थिए। हिरासतबाट मुक्त भएपछि गोल्छाले सामाजिक सञ्जालमार्फत आफू काममा फर्किएको जानकारी दिँदै 'Now, back to work' लेखेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस