Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचीकृत कम्पनीलाई विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुनसक्ने व्यवस्था गरिने

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १७ : ०७ मा प्रकाशित

नेप्सेमा सूचीकृत कम्पनीलाई विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुनसक्ने व्यवस्था गरिने

सरकारले नेप्सेमा सूचीकृत कम्पनीहरुलाई विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुन सक्ने व्यवस्था गर्ने भएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै निश्चित प्रक्रिया पुरा गरि नेप्सेमा सूचीकृत कम्पनीलाई विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुन सक्ने गरि ग्लोबल डिपोजिटरी रिसिप्ट उपलब्ध हुने व्यवस्था गरिने बताएका  हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको