Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तले सेयरधनीलाइ लाभांश वितरण नगर्ने

अर्थ संसार

सोमबार, २५ जेठ २०८३, १० : ५२ मा प्रकाशित

अभियान लघुवित्तले सेयरधनीलाइ लाभांश वितरण नगर्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

कम्पनीका अनुसार २०८३ जेठ २२ गते शुक्रबार अपराह्न ४ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्दै उक्त आवको खुद नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वा नगद लाभांश सहित कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने कम्पनीले जनाएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको