Like us!
Follow us!
Connect us!
Watch us!

चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

अर्थ संसार

मंगलबार, २६ जेठ २०८३, १३ : १९ मा प्रकाशित

चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

सरकारले चारवटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार वटा आयोजनाका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो । 

बन प्रयोगको स्वीकृति पाउनेमा तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको