Like us!
Follow us!
Connect us!
Watch us!

नीति र नियतिमा तादाम्यता मिल्दैन, यो पटक त्यस्तो नहोस् - चेम्बर अध्यक्ष अग्रवाल

अर्थ संसार

शुक्रबार, २९ जेठ २०८३, ११ : ३८ मा प्रकाशित

नीति र नियतिमा तादाम्यता मिल्दैन, यो पटक त्यस्तो नहोस्  - चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन्। इप्पानको २४ औं साधारण सभा तथा ८ औं अधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् ।

सरकारले ऊर्जा क्षेत्रको लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट स्वागत योग्य छ । विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई भित्र्याउने भनिएको छ। यसका साथै विभिन्न समस्याको समाधान गर्ने खालको बजेट आएकोले स्वागतयोग्य छ ।

नेपाल लामो समय देखि नीति र नियतीको दलदलमा फसेको बताए। ‘नीति र नियतिको दलदलमा बस्यो। नीति जहिले राम्रो आउने तर नियती राम्रो भएन्,’ उनले भने, ‘त्यसैल् नीति राम्रो आउने तर काम नहुने अवस्था आयो। अपेक्षाकृत काम हुन सकेन्।’ 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको