सेयर बजारमा एकल अंकको गिरावट, परिसूचक ९ अंकले घट्दा ९ अर्ब भन्दा कमको कारोबार
अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार आज भने घटेर...
अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार आज भने घटेर...
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको बताएका छन्। ...
वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (मंसिरसम्म) कर्मचारीको तलबभत्तामा करिब २५ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घरमा आगजनी गर्नेहरूमाथि वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। ...
अपि पावर कम्पनी लिमिटेडका सञ्चालक द्वारिका प्रसाद न्यौपानेले कम्पनीको सञ्चालक पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। कम्पनीको माघ ६ गते साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत...
नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ संस्थागत निक्षेपमा लगानी गर्ने भएको छ । ...
नेपालमा सार्वजनिक ऋणको आकार निरन्तर बढ्दै २८ खर्ब रुपैयाँ नाघेको छ। ...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत फेला परेपछि १ फर्मलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। ...
नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । ...
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि पैसा खिच्ने भएको छ। ...
साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेर बन्द भएको छ । ...