रोकिएन बिशाल बजारको ओरालो यात्रा, कारोबार खुलेको केहि मिनेटमै नकारात्मक सर्किट
गत बिहिबार देखि नकारात्क सर्किट लागिरहेको बिशाल बजार कम्पनीको सेयर...
गत बिहिबार देखि नकारात्क सर्किट लागिरहेको बिशाल बजार कम्पनीको सेयर...
नेपाली बजारमा आज (मंगलबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । ...
सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ...
आज (मंगलबार) प्रिओपन कारोबारमा नेप्से परिसूचक झिनाे अंकले बढेकाे छ भने सेन्सेटिभ परिसूचक घटेकाे छ । ...
रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको अघिकांश सूचकमा चमक देखिएको छ । ...
जिल्ला कोभिड व्यबस्थापन केन्द्र (डिसिसिएम) कैलालीले अब जिल्लाभर सम्पुर्ण बैंक तथा बित्तिय संस्थाहरुका एटिएम, राजस्व दाखिला गर्ने र सरकारी कारोबार बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । ...
एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने अन्तिम मौका आज (वैशाख २८ गते) रहेको छ । ...
मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन् ।
कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । ...