Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, ११ : २३ मा प्रकाशित

सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज (मंगलबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । चाँदीकाे मूल्य भने घटेकाे छ ।

मंगलबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले बढेर प्रतिताेला ९२ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको भाउ पनि ताेलाकाे ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ८ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य भने ताेलाकाे १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको