प्रिसेसन कारोबार अपडेट : १६.७१ अंकले बढ्यो नेप्से परिसूचक
यस साताको पहिलाे कारोबार दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा...
यस साताको पहिलाे कारोबार दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा...
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
नेपाल धितो पत्र बो र्डले कमो डिटी एक्सचेन्जको लाइसेन्स माग्ने जति सबै लाई दिने गरी अनमति प्रक्रिया अघि बढाएको छ । ...
बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी धमाधम बिक्री भइरहेको छ । ...
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालुआर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
एनआईसी एशिया बैंक लिमिटेडलाई आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे सेयर बिक्री गर्न हम्मेहम्मे परेकाे छ । ...
कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु जोखिममा परेका छन् । ...
बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे साधारण सभा स्थगित भएकाे छ । ...
बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ । ...