नेपाल उद्योग बाणिज्य महासंघको पुँजीबजार फोरम विस्तार
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य अम्बिका प्रसाद पौडेलको...
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य अम्बिका प्रसाद पौडेलको...
पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख १७ र वैशाख २७ गतेको लागि घोषणा गरिएको निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे अहिले चासोको विषय बनेको उल्लेख गर्दै आयोगले आफ्नो आन्तरिक...
राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि हालै एन.सि.एच.एल, राष्ट्रिय बाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
आज आइतबारको कारोबारमा नेपालको सेयर बजारमा ३ नयाँ रेकर्डहरु बनेकाछन् । ...
गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ । ...
ग्लोबल आइएमई बंैक लिमिटेडले नगद रहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडसँग स्पष्टिकरण मागेको छ । ...
साताको पहिलो दिन आज (आइतबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजारले २४ सयको बिन्दु पार गरी नयाँ रेकर्ड कायम गरेको ...
हामीले देख्ने गरेका छौं कुलतमा फसेको कतिपय युवाहरु आफ्नो जीवन कुलतबाट नै समाप्त पार्ने गर्छन् । ...
आज साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ५०.२ अंकले बढेको छ । ...
साताको पहिलो दिन आज (आइतबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ । ...