आज साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ५०.२ अंकले बढेको छ ।
नेप्सेका जम्मा १२ वटा उपसमुह मध्य ट्रेडिङ बाहेकका ११ उपसमूहमा हरियाली छाएको छ ।
आज अधिकांस कम्पनीका लगानीकर्ताहरुले मुनाफा कमाएको बेला कतिपय कम्पनीका लगानीकर्ताहरुले भने नोक्सानी व्यहार्नु परेको छ । आज नारायणी विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाए । आज कम्पनीको सेयर मूल्य आज ९.९१ प्रतिशतले घटेको हो ।
आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा एनआइबिएल प्रगती फन्ड,सामुदायिक लघुबित्त,सप्तकोशि विकास बैंक,प्रिमियर इन्स्योरेन्स,जानकी फाइनान्स,एनआइसी एसिया ब्यालेन्स फन्ड,बिशाल बजार कम्पनी,लाइफ इन्स्योरेन्स कम्पनी र युनाइटेड इदी–मार्दी कम्पनी रहेकाछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस