Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा हरियाली छाउदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

आइतबार, ११ माघ २०७७, १५ : ३९ मा प्रकाशित

नेप्सेमा हरियाली छाउदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ५०.२ अंकले बढेको छ ।

नेप्सेका जम्मा १२ वटा उपसमुह मध्य ट्रेडिङ बाहेकका ११ उपसमूहमा हरियाली छाएको छ । 
आज अधिकांस कम्पनीका लगानीकर्ताहरुले मुनाफा कमाएको बेला कतिपय कम्पनीका लगानीकर्ताहरुले भने नोक्सानी व्यहार्नु परेको छ । आज नारायणी विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाए । आज कम्पनीको सेयर मूल्य आज ९.९१ प्रतिशतले घटेको हो ।

आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा एनआइबिएल प्रगती फन्ड,सामुदायिक लघुबित्त,सप्तकोशि विकास बैंक,प्रिमियर इन्स्योरेन्स,जानकी फाइनान्स,एनआइसी एसिया ब्यालेन्स फन्ड,बिशाल बजार कम्पनी,लाइफ इन्स्योरेन्स कम्पनी र युनाइटेड इदी–मार्दी कम्पनी रहेकाछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको