Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले किन माग्यो एनसीसी बैंकसंग स्पष्टिकरण ?

अर्थ संसार

आइतबार, ११ माघ २०७७, १६ : १२ मा प्रकाशित

नेप्सेले किन माग्यो एनसीसी बैंकसंग स्पष्टिकरण ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स  (एनसीसी) बैंक लिमिटेडसँग स्पष्टिकरण मागेको छ । 

आज आइतबारको कारोबारमा बैंकको शेयरमा उच्च खरिद माग देखिएको हुनाले शेयर मूल्यलाई असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भए उत्त विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न भनि नेप्सेले बैंकको नाममा निर्देशन जारी गरेको छ ।

नेप्सेले प्रकाशन गरेको सूचना यस प्रकारको छः

600d4c0ef1f0f.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको