प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्।
ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । ...
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । ...
एनआइसी एसिया लघुवित्तले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । ...
चालु आर्थिक वर्षको माघसम्म चालु आर्थिक वर्षको ७ महिनामा २० वटा वाणिज्य बैंकले पर्यटन क्षेत्रमा मात्र २ खर्ब १६ अर्ब ७४ करोड ६ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकले १० हजार ९८२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। ...
नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। ...
स्वरोजगार लघुवित्तको एफपीओ आज शुक्रबार बाँडफाँट भएको छ ...
अधिकांश वाणिज्य बैंकहरूले चैत महिनामा मुद्दति निक्षेपको ब्याजदर फागुन महिनाकै दरमा निरन्तरता दिएका छन्। ...
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने भएको छ। ...