विपद्मा ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा, ३ दिन झण्डा आधा झुकाइने
नेपाल सरकारले बिपदमा परेर ज्यान गुमाएकाहरुको सम्मानमा राष्ट्रिय शोक घोषणा...
नेपाल सरकारले बिपदमा परेर ज्यान गुमाएकाहरुको सम्मानमा राष्ट्रिय शोक घोषणा...
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने रहेको छ। साधारणसभाले प्रबन्धपत्र तथा...
कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिसकेको छ। आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन्। ...
नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्रसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।सम्झौतामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री जोन बासले सोमबार अमेरिकास्थित अमेरिकी विदेश मन्त्रालयमा हस्ताक्षर गरे।
उपचार, राहत प्याकेज उपलब्ध गराउने, क्षतिको नोक्सानी मूल्यांकन गर्न टास्क फोर्स पनि गठन गरेको छ। प्राधिकरणका सहसचिवको संयोजकत्वमा गृह, अर्थ, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, शिक्षा, सहरी, खानेपानी, ऊर्जा, सूचना मन्त्रालयका...
काठमाडौंको अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे साधारणभा बस्ने भएको हो। साधारणसभाले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ। ...
कम्पनीले गत आवको मुनाफाबाट लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ८ कम्पनीको साढे ३ अर्बको बोनस सूचीकृत भएको छ । चालु आर्थिक वर्ष ०८१/८२ को साढे २ महिनामा ८ कम्पनीको ३ अर्ब २९ करोड ९७...
कम्पनीले साधारण सभा प्रयोजनार्थ बुधबारबुकक्लोज गर्दैछ। आज मंगलबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्। ...
गृह मन्त्रालयका अनुसार एक सय ४३ जना घाइते छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि बताए। ...
दिउँसो कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना...