बैंकिङ प्रणालीमा ६ खर्बभन्दा बढी तरलता,अझ घट्न सक्छ ब्याजदर
अहिले बैंकहरूमा ६ खर्ब रूपैयाँभन्दा धेरै कर्जा योग्य लगानी रकम...
अहिले बैंकहरूमा ६ खर्ब रूपैयाँभन्दा धेरै कर्जा योग्य लगानी रकम...
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार साँझ मन्त्रिपरिषद्को बैठक डाकेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ साढे ६ बजे बैठक बस्ने भएको हो। ...
गत साउनमा मात्र ७२ हजार ९४० जनाले टिएमएस अकाउन्ट खोलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार सेयर बजार बढेका बखत दैनिक साढे २ लाखले...
गरिमा क्यापिटलले सरकारी कर्मचारीहरुको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने योजना ल्याएकोे छ । देशैभरिका सबै सरकारी कार्यालयहरुमा सेयर कारोबार गर्ने...
एनसेलले कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कम्पनीले प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको बीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका माननीय सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन भएको छ । कोशी प्रदेश सभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्पन्न भएको छ। यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने बैंकले जनाएको छ। पोष्टम...
लाभांशका वितरण प्रयोजनार्थ एनआइसी एशिया सेलेक्ट ३०, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एशिया ग्रोथ फन्ड र एनआइसी एशिया ब्यालेन्स्ड फन्डको बुक क्लोज शुक्रबार एक दिनका लागितय भएको थियो। ...
सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ। कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको हो। ...
क्यापिटलको साधारणसभाको मुख्य एजेण्डा लाभांश प्रस्ताव पारित गर्नु रहेको छ। सञ्चालक समितिले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश (करसहित) वितरण प्रस्ताव गरेको छ। ...