बालकोटमा चल्यो गोली चल्यो — दुई जना घाइते
भक्तपुरको बालकोटमा गोली चल्दा दुई जना घाइते भएका छन् ।
भक्तपुरको बालकोटमा गोली चल्दा दुई जना घाइते भएका छन् ।
देशभर जारी जेनजी आन्दोलन तीव्र बनेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका छन्। ...
झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गरेको छ। ...
संसदमा चौथो ठूलो दलको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सामूहिक राजीनामा दिन्ने तयारीमा जुटेका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभा सदस्य पद छोड्ने घोषणा गरेकी छन्। उनले जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै संसदको जिम्मेवारीबाट हट्ने स्पष्ट संकेत दिएकी हुन्। ...
जेनजी आन्दोलनकै बीच मंगलबार प्रदर्शनकारीहरूले ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन्। ...
खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिने घोषणा गरेका छन्। ...
कैलालीको धनगढीस्थित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। ...
निवर्तमान गृहमन्त्री रमेश लेखकको निवासमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यको पदबाट राजीनामा दिँदै आजदेखि जेनजी आन्दोलनमा संलग्न हुने घोषणा गरेका छन्। ...
जेनजी पुस्ताले सोमबारदेखि सुरु गरेको आन्दोलन थप चर्किदै गएको छ । ...