कृषिमन्त्री अधिकारीले दिए राजीनामा
कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। ...
कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबारको घटनापछि प्रधानमन्त्रीले तत्काल पदत्याग गर्नुपर्ने बताएका छन्। रातभर सुत्न नसकेको उल्लेख गर्दै उनले निर्दोष युवामाथि भएको गोलीकाण्डको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने र अबिलम्ब पद छोड्नुपर्ने...
गृह मन्त्रालयले काठमाडौं उपत्यकामा प्रहरी नेतृत्वमा हेरफेर गरेको छ। मन्त्रालयको निर्देशनअनुसार उपत्यका प्रहरीका निमित्त प्रमुख डिआइजी ओम रानालाई जिम्मेवारीबाट हटाइएको छ। ...
काठमाडौं जिल्लाभित्र जारी गरिएको कर्फ्यु आदेश र लगानीकर्ताबाट आएका अनुरोधका कारण आज धितोपत्र बजारमा हुने सम्पूर्ण कारोबार स्थगित भएको छ। ...
नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज पनि बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । ...
क्रिस्टल कञ्चनजंघा सेक्युरिटीज प्रा.लि.का अध्यक्ष तथा शेयर ब्रोकर प्रिया राज रेग्मीले देशमा जारी अशान्ति, कर्फ्यु र युवाको बलिदानको विरोधस्वरूप आज हुने शेयर कारोबार स्थगन गर्न अपिल गरेका छन् ...
झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिन आज अन्तिम मौका रहेको छ। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनापछि विशेष सन्देश सार्वजनिक गरेका छन्। सोमबार राति प्रकाशित चार बुँदे वक्तव्यमार्फत उनले जनताको भावना बुझ्न नसक्ने र...
ललितपुरका केही क्षेत्रलाई संवेदनशील मान्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानदेखि कर्फ्यु आदेश जारी गरेको छ। ...
काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार बिहान ८ बजेदेखि आदेश लागू गरिएको हो। ...
आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले भदौ १८ गतेदेखि निष्कासनमा ल्याएको आरबिबि फोकस ४० मा आवेदन दिने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड...