रास्वपाको वेबसाइटबाट हटाइयो मुकुल ढकालको तस्बिर
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वेबसाइटबाट महामन्त्रीको डा. मुकुल ढकालको तस्बिर...
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वेबसाइटबाट महामन्त्रीको डा. मुकुल ढकालको तस्बिर...
सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया निरन्तरता दिन यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ। न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजालासले शुक्रबार...
सरकारले लिने गरेको वैदेशिक तथा आन्तरिक ऋणको सीमा जीडीपी (कुल ग्राहस्थ उत्पादन) को ४२.२४ प्रतिशत पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार चालू वर्षको ११ महिनामा मात्र १ खर्ब...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक,२०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को सामना गर्ने आँट राख्नुपर्ने बताएका छन् । दशौं महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले...
सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त आह्वान गरेकाे छ । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै रिक्त रहेका पदपूर्तिका लागि आवेदन माग गरेको हो । ...
अर्थमन्त्री वर्षमान पुनले राजनीतिक अस्थिरता भएपनि नीतिलाई निरन्तरता दिनु पर्ने बताएका छन् । कृषि क्षेत्रको रूपान्तरणमा नेपाल भन्ने एक दिने सम्मेलनमा पुनले कृषि लगानी दशक विगत देखिको नै योजना भएकाले...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने किसिमको आउने बताएका छन्। मौद्रिक नीति तर्जुमाको पूर्वसन्ध्यामा केन्द्रीय बैंकले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर...
प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ३३ हजार ७९८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदको लागि पहिलो...
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ। उक्त साझेदारीमार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा...