‘रिह्याव सञ्चालकहरु होईन, विषादी राखेर तरकारी खुवाउनेहरु क्रिमिनल हुन्’ : वसन्त कुँवर
अर्थ संसार, काठमाडौं– ‘वे केयर’ नामक लागु औषध दुव्र्यसनी उपचार तथा...
अर्थ संसार, काठमाडौं– ‘वे केयर’ नामक लागु औषध दुव्र्यसनी उपचार तथा...
अर्थ संसार, भद्रपुर- पाँच वर्षअघिसम्म दक्षिण झापाका जनता डाँका र चोरको त्रासले रातभर अनिदो बस्थे । पृथ्वीनगर, बनियानी, केचना, घेराबारीलगायत ठाउँमा प्रायः रातैपिच्छे चोरी र डकैतीका घटना हुने भएकाले यहाँका बासिन्दा साँझ...
अर्थ संसार, काठमाडौं–काठमाडौँ उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल अर्थात फेल भएका गाडी) आधाभन्दा बढी चल्छन् । ...
अर्थ संसार,काभ्रेपलाञ्चोक- बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिनुभएको छ । ...
अर्थ संसार, काठमाडौं–रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि २९० स्वास्थ्य संस्थाले श्रम,...
अर्थ संसार, धनुषा- काठमाडौँमा सिरिञ्जजस्तो तिखो वस्तु आक्रमणको त्रास बढिरहेका बेला यस्तै प्रकृतिको घटना बिहीबार धनुषामा पनि गराइएको छ । विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले तिखो वस्तुले घोचेर फरार भएका...
अर्थ संसार,काठमाण्डौं– नेपालस्थित जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलले आशास हेल्थ केयर प्रा.लि.मा आवद्ध वरिष्ठतम् एवम् अनुभवी चिकित्सकहरुको सहयोगमा नक्सालको नागपोखरीमा असहाय, अशक्त, अपाङ्ग एवम् ...
अर्थ संसार,काठमाडौँ– विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेकाचितवन खैरहनीनगरपालिका–१० गुठौलीकाजलेश्वर चौधरीलाई रिहाई गर्नको लागिसामाजिक स्वयंमसेवक नेपालमिसनचितवन र मिसनझापाको नेतृत्वमा संकलित३८ लाख १५ हजार रकम पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण...
अर्थ संसार, काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिक खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट रु तीन लाख उपलब्ध गराउने भएको छ । ...
अर्थ संसार, सप्तरी- सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा...
अर्थ संसार, काठमाडौं– संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हक आम नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ स्वास्थ्य नीति २०७६ सार्वजानिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखा २०७६ सालको असार १५ गते अर्थात धान दिवस मनाएका छन्। ...
अर्थ संसार,बाँके–आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । ...
अर्थ संसार, काठमाडौं– उपत्यका तथा भिडभाड हुने शहरी क्षेत्रमा सार्वजनिक शौचालयको अति आवश्यक हुन्छ । ...
अर्थ संसार, काठमाडौँ- नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । ...
अर्थ संसार, काठमाडौं - भनिन्छ श्रीमान् र श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । ...
अर्थ संसार, जनकपुरधाम- मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत ११४ छात्रालाई साइकल प्रदान गर्नुभएको छ । श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत ती छात्रालाई...
अर्थ संसार, तुलसीपुुर- घोराही उपमहानगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलाई निरुत्साहित गरी कपडाका झोला प्रवद्र्धन गर्न तालीम सञ्चालन गरेको छ । नारी सीप विकास संस्थामार्फत उपमहानगरले कपडाका झोला बनाउने र बजारमा पुर्याउने उद्देश्यले...
अर्थ संसार, काठमाडौं– कोटेश्वर–जडिबुटी सडकखण्ड अहिले उपत्यकाकै सबैभन्दा बढी जाम हुने सडकखण्ड भनेर चिनिएको छ । ...
अर्थ संसार, लहान- हुलाकी राजमार्गलाई जोड्ने सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टी सहायक सडकखण्डको करीब १६ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । भारतीय सीमा क्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिकाको स्वर्णपट्टिदेखि खडक नगरपालिकाको बिसनपुर चोकसम्म...