चिर्पटले हानेर जेठानीले गरिन देउरानीको हत्या
चिर्पट प्रहारबाट बैतडीमा एकजनाको हत्या भएको छ। मृत्युु हुनेमा...
चिर्पट प्रहारबाट बैतडीमा एकजनाको हत्या भएको छ। मृत्युु हुनेमा...
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभर्याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको हो । ...
एमालेलाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा राखिएको छ। रिटको सुनुवाइ सोमबार सर्वोच्चका अदालतका न्यायाधीशहरू न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा...
कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो । ...
ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ । ...
सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चौथो पटक म्याद थपका लागि अदालत लगिएको छ । ...
इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई कास्की ल्याइएको छ । नेपालीलाई आजै पोखरा ल्याइएको हो । ...
मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । ज्योति गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन्...
सूर्यदर्शन सहकारीका पीडितले आफूहरुले अदालत र प्रहरीलाई दबाब दिन नखोजेको बताएका छन् । उनीहरुले पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले सरकार र अदालतलाई दबाब दिन गलत तरिकाले सडक संघर्ष गरेको...
मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारी संस्थाका १० जना विरुद्ध पक्राउ पुर्जि जारी भएको छ । उनीहरु विरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जि जारी भएसंगै प्रहरीले अनुसन्धान थालेको...
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आँफै उपस्थित हुने बताएका छन् । ...
सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् । मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । ...
काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री राख्ने डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । ...
पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन्। जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मंगलबार पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ...
सर्वोच्च अदालतले हिमाल आइरन एण्ड स्ट्रिल प्रालिको रिट खारेज गरेको छ । कम्पनीले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध २०७५ फागुनमा सर्वोच्चमा रिट हालेको थियो, जुन...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ तथा म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन्।...
तिहार शुरु भएसँगै बजारमा रौनक बेग्लैछ। फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ। तिहार शुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ। बजारमा मखमली, सयपत्री लगायतका फूलहरू बेच्नका लागि पसल पसलमा झुन्ड्याएर...
२०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाए। ...
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । ...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्नका लागि सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्न नपर्नाको...