च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र, रियलको प्रतिद्वन्दी एटलेटिको
युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सम्पन्न भएको छ...
युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सम्पन्न भएको छ...
नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । ...
यो सहकार्यले नेपालको खेलक्षेत्र र अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । ...
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको छ। ...
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ...
ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक समेत हो । ...
भारतले आइसीसी च्याम्पियन्स ट्रफीका आफ्ना खेल युएईमा खेल्ने भएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल प्रिमियर लिग विजेता टोली जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेका छन् । ...
त्रिभुवन विश्वविद्यालय (टीयु) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान भएको छ । ...
भारतीय टोलीका दिग्गज खेलाडी विराट कोहली यतिखेर अस्ट्रेलिया भ्रमणमा छन् । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा उनले खास केही गर्न सकेका छैनन् । यसैबिच कोहलीलाई लिएर एउटा महत्त्वपूर्ण खबर बाहिर आएको छ...
टीयू क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराएउँदै पहिलो संस्करणको फाइनलमा पुगेको हो । ...
नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज खेल हुदैँछ । ...
आज नेपाल प्रिमियर लिग (एनपीएल) का कुनै पनि खेल हुने छैनन । ...
कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा पुगेको छ । ...
सुदूरपश्चिम रोयल्सले काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा स्थान पक्का गरेको छ । आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरेको हो । ...
नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध एक विकेटको जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ । ...
आज नेपाल प्रिमियर लिग (एनपीएल) को बाइसाैं र तेइसाैं खेल हुदैँछ । ...
पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । ...