आज अर्थ समितिको बैठक बस्दै, बैंकिङ कसुर विधेयकमाथि दफाबार छलफल हुने
सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बिहान ११ बजेका लागि बैठक...
सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बिहान ११ बजेका लागि बैठक...
बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधा सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि-आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने भएको छ। ...
कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाला लाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ...
बैंक तथा वित्तीय संस्थाले बर्सेनि बोनस ऐनले तोकेअनुसार कुल नाफा (कर तिर्नुअघि)को बाट १० प्रतिशत कर्मचारीलाई बोनस बापत छुट्याउने गरेका छन् । जसनुरुप बैंकहरुले आफ्ना कर्मचारीको लागि अर्बौ बोनस छुट्याएका...
नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक कुमार देको कार्यकाल थप भएको छ । भदौ १९ गते बसेको संचालक समितिको बैैठकले उनको कार्यकाल लम्बाउने निर्णय गरेको हो । ...
रिलायन्सले यसपटक लाभांशसम्बन्धी एजेण्डा समावेश गरेको छैन। तर, आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने जनाइएको छ। त्यस्तै, आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक...
कुमारी बैंक लिमिटेड र काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रा.लि.बिच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई केयर सेन्टरबाट प्रदानगरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना सार्वजनिक गरेको हाे । यस ‘आरबीबी शैक्षिक...
नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा निक्षेप संकलनमा केही गिरावट आएको छ । कर्जा प्रवाहको गति सुस्त छ । विगतमा बैंकमा पैसा नहुँदा ग्राहकले कर्जा पाउन सकेका थिएनन् । अहिले माग नहुँदा बैंकले...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एशिया रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सार्फी) को अध्यक्षमा नियुक्त भएका छन् । यससँगै सार्फीको नेतृत्व नेपाल राष्ट्र बैंकले गर्ने भएको छ । ...
सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । बैंकले रिक्त रहेको सीईओ खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने जनाउँदै दरखास्त आह्वान गरेको हो । बैंकका...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । ...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रिय बैंकले थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत २१ दिनका...
हरेक वर्ष दसैं–तिहार लक्षित गरेर अर्बौ रुपैयाँका नयाँ नोट सटही गरिँदै आए पनि यस पटक नेपाल राष्ट्र बैंकले नयाँ नोट निष्कासन नगर्ने भएको छ । नयाँ नोट छाप्न खर्च...
सांग्रिला डेभलपमेन्ट बैंकको सेयर भए होटल भ्यु पोइन्टले २५ प्रतिशत डिस्काउन्ट दिने भएको छ। ...
देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी बर्षै भरी’ उद्यमी केन्द्रित वित्तिय साक्षरता कार्यक्रम संचालन गरिरहेकोमा साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन...
नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८% सम्म छुट दिने सम्झौता भएको छ । ...
नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा आज सम्पन्न भएको उक्त विशेष साधारणसभाले रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति...
ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो...
प्रतिनिधि सभा संघिय संसद वाट गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन बिशेष समितिका सभापति सूर्य थापाले साना किसान कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुसंग छलफल गरेका छन्।