सामुदायिक लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साताैँ वार्षिक साधारण सभा आह्वान...
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साताैँ वार्षिक साधारण सभा आह्वान...
सबै लगानीकर्ताको चासो रहेको नेपाल पुर्वाधार विकास बैंक(निफ्रा) आईपिओ बाँडफाँडको मिति अझै अनिष्चित रहेको आइपिओ बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेन्ट्रल फाइनान्स लिमिटेडको बोनस सेयरमूल्य समायोजन भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंक लिमिटेडको बोनस सेयरमूल्य समायोजन भएको छ । ...
राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि हालै एन.सि.एच.एल, राष्ट्रिय बाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ । ...
ग्लोबल आइएमई बंैक लिमिटेडले नगद रहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडसँग स्पष्टिकरण मागेको छ । ...
jyoti bikash bank ...
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणले अरु फाइनान्सको भन्दा अब्बल वित्तीय विवरण सार्वजनि गर्न सफल भएको छ...
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स लिमिटेडको आज एकीकृत कारोबार (माघ ११ गते आइतबार)देखि सुरु हुँदैछ । ...
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको साधारण सभा २३ औं साधारण सभा शुक्रबार बैंकको केन्द्रीय कार्यालय, बागबजारमा सम्पन्न भएको भएको छ । ...
कृषि विकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश आफ्नो सेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । ...
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई निरास बनाएको छ । ...
मञ्जुश्री फाईनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । ...
नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि)बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (शुक्रबार) हुँदैछ । ...
राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङ्गबाटै भुक्तानी गर्न सकिने सम्बन्धमा विहिबार सम्झौता भएको छ । ...