Like us!
Follow us!
Connect us!
Watch us!

असारमा ब्याजदर नबढाउने सहमति

अर्थ संसार

आइतबार, २९ जेठ २०७९, १० : ५२ मा प्रकाशित

असारमा ब्याजदर नबढाउने सहमति

असार महिनामा पनि बैंकहरूकाे ब्याजदर नबढ्ने भएकाे छ । बैंकहरूले जेठ महिनाकाे लागि पनि यथावत ब्याजदर राख्ने भद्र सहमति भएकाे एक बैंकका सीईओले अर्थ संसारलाई बताए ।

यसअघि चैत्र, वैशाख र जेठ महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेकाे थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए ।

सहमति अनुसार बैंकहरुले साेही ब्याजदर प्रकाशित गर्ने भएकाले असार महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको