Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाकाे बैंकिङ सेवा अवरूद्ध हुने

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, १४ : ०४ मा प्रकाशित

कामना सेवाकाे बैंकिङ सेवा अवरूद्ध हुने

कामना सेवा विकास बैंक लिमिटेडकाे बैंकिङ सेवा अवरूद्ध हुने भएकाे छ । 

बैंकले आफ्नाे डिजिटल बैंकिङ सेवालाई थप सबल बनाउनको लागि आज (जेठ २७ गते, शुक्रबार) राती ११:३० बजेदेखि भाेलि जेठ २८ गते, शनिबार बिहान २:३० बजेसम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ए.टि.एम लगायतका डिजिटल सेवाहरु अवरुद्ध हुने बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको