सिभिल लघुवित्तको नबिकेको हकप्रद शेयर आजबाट लिलामीमा !
अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक...
अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक...
अर्थ संसार, काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको केहि संस्थापक शेयर बिक्री गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं - दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तेर्हौं वार्षिक सभा बोलाएको छ । ...
अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले डिजिटल वालेट मार्फत हुने कारोबार चालु आर्थिक वर्षको पुस मसान्तसम्म निशुल्क गर्न निर्देशन दिएकाे छ । ...
अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तथा सर्वसाधारण समुहको अवितरित हकप्रद शेयर लिलाम बढाबढको माध्यमद्वारा ब्रिक्री गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं - आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । ...
अर्थ संसार, काठमाडौं –एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा विभाेर कुमार अग्रवाल नियुक्त भएका छन् । ...
अर्थ संसार, काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले बाह्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । ...
अर्थ संसार, काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनि लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसिसि बैंक) को संस्थापक समुहको शेयर बिक्रीका लागि खुल्ला भइरहेको छ । ...
अर्थ संसार, काठमाडौं - समृद्धि फाइनान्स कम्पनि लिमिटेडले असोज १६ गते, शुक्रबारदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । ...
अर्थ संसार, काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । ...
अर्थ संसार, काठमाडौँ - कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को सङ्क्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पिसिआर परीक्षण क्याम्प” आयोजना गरेको छ । ...
अर्थ संसार, काठमाडौँ - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार कार्यको लागि नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । ...
अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । ...
अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । ...
अर्थ संसार, काठमाडौं - नापेड लघुवित्त वित्तीय संस्था लिमेतेदाले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
अर्थ संसार, काठमाडौं - एसएनएस कोअपरेटिभ सर्भिस लिमिटेड र सिल्भर भ्याली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एकीकृत कारोबार शुभारम्भ गर्ने भएका छन् । ...
अर्थ संसार, काठमाडौं - कास्कीको पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लिमिटेडले आजदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । ...
अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (NBI) बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । ...