राष्ट्र बैंकका गभर्नरसंग नाडाको छलफल,लोन टु भ्यालु रेसियो ७५ प्रतिशत पुर्याउन नाडाको आग्रह
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक...
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक...
प्रभु बैंक लिमिटेड र पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्वारा परीक्षण गरिने सम्पूर्ण...
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, कमलादिस्थित हेयर एण्ड शान्ति र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकतथा कर्मचारीहरुलाई सौन्द्रर्यसम्बन्धि सेवासुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस्तो छुट...
नबिल बैंकले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो । बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन...
काठमाडौं स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा नघल टोल २८, काठमाडौं स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७,...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरू तथा भारतीय ग्राहकहरूले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यु आर कोडको माध्यमबाट कारोबार गर्न सक्नेगरी डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाहरू बिच सम्झौता भएको...
वित्तीय प्रणालीमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ । विहीबार मात्रै यहि उपकरण मार्फत ४० अर्ब तानेको केन्द्रिय बैंकले शुक्रबार थप ३० अर्ब...
एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलनमा प्रदान गरिएको हो । यो...
प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १२ लाख ४१ हजार ११ कित्ता सेयर बिक्रीमा ल्याएको हो । शेयरको न्युनतम मूल्य प्रति कित्ता ११५ रुपैयाँ तोकिएको छ...
एक्सेल डेभलपमेन्ट बैंंक लिमिटेडले गत आर्थिक वर्ष २०७९।०८० को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको जेठ २४ गते बसेको बैठकले यस्तो निर्णय...
कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित जय सिद्धबाबा चस्मा पसलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न...
नेपाल एसबिआई बैंक र फोन पेबीच नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । बैंकले ग्राहकदेखि व्यापारी भुक्तानी च्यानल सञ्चालन गर्न फोन पेसाग सम्झौता गरेको हो । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालीबिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग...
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज बिहीबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले प्रतिकित्ता १०३ रूपैयाँ अंकित मूल्यमा यी सेयर बिक्रीमा ल्याएको हो । तोकिएको मूल्य वा...
नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । ...
एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जाको हकमा जरिवाना तथा हर्जाना रकममा छूट दिने भएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ...
महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेठ महिना तथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो...
सिन्धु विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको खरिद बिक्री मूल्य भने खुलाएको छैन् ।...
कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद...