
पोखरा : दोस्रो काठमाडौं कि रहरलाग्दो सहर ?
नेपालमा सबैभन्दा धेरै मान्छे मर्ने कारणमध्ये सडकमा हुने दुर्घटना सातौं...
नेपालमा सबैभन्दा धेरै मान्छे मर्ने कारणमध्ये सडकमा हुने दुर्घटना सातौं...
SCT द्वारा संचालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २०% देखि रू. ३०० सम्म क्यासब्याकको व्यवस्था मिलाइएको छ । ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले पनि तिहारमै हवाई भाडा बढाएका छन् । ...
भृकुटीमण्डपमा जारी शिखरको जुत्ताचप्पल मेला तिहारमा समेत हुने भएको छ । ...
नेपालको एकमात्र हार्ड रक क्याफे अन्तत: यही २८ अक्टोबरदेखि काठमाडौंमा संचालनमा आएको छ । ...
नजिकिएको पर्व तिहार र छटको विशेष अवसरमा ग्यापुले आफ्ना ग्राहकहरूको लागि विभिन्न अफरहरू ल्याएको छ । ...
नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा विदेशी एरोस्पेस कम्पनीलाई विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । ...
आज धनतेरससँगै हिन्दुहरूको दोस्रो महान् चाडको रूपमा रहेको तिहारले पनि पाइला टेकेको छ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि...
तिव्र गतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिपकिलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कार्तिक २४ गते ल्याउने घोषणा गरेको छ । ...
कुनै फोन बजारमा आएको १२ देखि २४ महिनाभित्रमा त्यसको मूल्य घट्ने एक नयाँ अध्ययनले देखाएको छ। ...
फोर्ड नेपाल (जि.ओ. अटो मोबाईल्स प्रा.लि.) ले नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धन र अफ रोडिङ्ग संस्कृतिको विकास गर्ने ...
वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपाली महान चाड तिहार२०७८को शुभ अवसरमा ‘ओपो तिहार अफर २०७८’,उपहार योजनाको घोषणा गरेको छ । ...
नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनकालागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा अब जनकपुर र बर्दिवासमाएक साथ सेवा सुचारु गरेको छ ।
पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । ...
नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । केन्द्रीय बैंकले शुक्रवार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले माग गरेको छ । ...
स्मार्टडोकाेले तिहारको पावन अवसरमा 'हाम्रो स्मार्ट तिहार' अफर ल्याएको छ। ...
नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ (Evo Store) को सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफलभएको छ । ...
तिहारको पूर्वसन्ध्यामा भृकुटीमण्डपमा भइरहेको शिखर सुजको सेल मेलामा अवलोकनकर्ताको भिड बढ्दै गएको छ । ...