औद्योगिक एवं व्यवसायिक वातावरण निर्माणका लागि सवै क्षेत्र जिम्मेवार हुनुपर्छः चेम्बर
मुलुकमा औद्योगिक एवं व्यवसायिक वातावरण सिर्जना गर्नका लागि सवै क्षेत्रको...
मुलुकमा औद्योगिक एवं व्यवसायिक वातावरण सिर्जना गर्नका लागि सवै क्षेत्रको...
ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालालाई "वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस", ह्युस्टन, टेक्सस, अमेरिकाले प्रतिष्ठित "बिजनेस एक्सिलेन्स सर्टिफिकेट" बाट सम्मान गरिएको छ । ...
नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्धारा विभिन्न माग राखि भैरहेको आन्दोलनप्रति महासंघको ध्यानाकर्षण भएको छ । ...
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा अनुराग गोयल चयन भएका छन् । ...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिबारे चितवनका निजी क्षेत्रले संयुक्त विज्ञप्ति जारी गरेका छन् । ...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् । ...
नेपाल राष्ट्र बैंकले यही आइतबार (साउन ७ गते) चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्यो । ...
ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिको स्वरमा नेवारी गीत ‘छ जी’ सार्वजनिक भएको छ । ...
अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) को १६ औं साधारणसभा तथा चार्टर डे काठमाडौंको ¥याडिसन होटल, लाजिम्पाटमा सम्पन्न भएको छ । ...
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न दक्षिण कोरियासंग आग्रह गरेको छ । ...
दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेका छन् । ...
कोभिड–१९ र त्यसपछिको आर्थिक तलरलताका कारण त्यहाँका उद्योगी व्यवसायी धमाधम विदेश पलायन हुन थालेका छन् । ...
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) को १९ औं वार्षिक साधारण सभा आइतबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न भएको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम प्रयास गर्ने जानकारी दिएका छन् । ...
नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । ...
श्री एयरलाइन्सका सबै उडान स्थगित गरेको छ । ...
घर तथा आवासलाई सुन्दर बनाउन हामीले प्रयोग गरेको टायलबाट वार्षिक कति रकम मुलुकबाट बाहिर जान्छ भन्ने अनुमान गर्नुभएको छ ? ...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको उद्योग समितिको उप सभापतिमा नानीराज घिमिरेलाई मनोनित गरेका छन् । ...
नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । ...
हाम्रो गिफ्ट्सले नेपालभर सेवालार्ई विस्तार गर्दै प्रयोगकर्ताहरुले आफ्ना आफन्तजनलाई उपहार पठाउने सेवालाई थप विस्तार तथा विश्वसनिय बनाउँदै देवयानी इन्टरनेशनल नेपालसँग सहकार्य गरेको छ । ...