महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त
नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थीलाई महासंघको महानिर्देशक पदमा...
नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थीलाई महासंघको महानिर्देशक पदमा...
नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स दक्षिण एशियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ । ...
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र स्माटकार्ड नेपाल (MyPay Wallet) बीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ । ...
नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । ...
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्यान्डले भक्तपुरको सल्लाघारीमा गरिरहेको मेलामा एक करोडको कारोबार भएको छ । ...
नयाँ वर्ष २०७९ आउन केहि दिन मात्रै बाँकी रहदा सस्तोडिलले आकर्षक अफर अनावरण गरेको छ । ...
कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको नि:शुल्क होम डेलिभरी गर्दै सुरु भएको ग्यापु मार्केटप्लेस (gyapu.com) दुई...
पञ्चकन्या ग्रुपले झापाको दमकमा बन्दै गरेको बाल अस्पताललाई भवन निर्माणमा सहयोग गर्ने भएको छ । ...
फोनपे पेमेन्ट सर्विस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्वजनिक गरेको छ । ...
सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. ली ले चैत्र २२ गते जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (JALSAN) सँगको सहकार्यमा "Students Meet, 2022" कार्यक्रम सम्पन्न गरेको छ । ...
नपाल दूरसञ्चार कम्पनी लिमिटेडको नेपाल टेलिकम वर्कर्स यूनियन आन्दोलनमा उत्रिएको छ । ...
आगामी २०७९ जेष्ठ १९ देखि २३ गतेसम्म “नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९” राजधानीमा आयोजना हुने भएको छ । ...
इसेवा मनी ट्रान्सफर र टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । ...
लामो इतिहास बोकेको सुनसरीको दुहबीमा संचालित पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ । ...
खल्ती डिजिटल वालेटले ‘खल्ती लेख–स्टार’ को आयोजना गरेको छ । ...
१२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको "डान्सिङ स्टार्स नेपाल" को एक मात्र भोटिङ पार्टनरको रुपमा नेपाल को प्रचलित भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ ले साझेदारी...
विद्युत प्राधिकरणले अहिले दैनिक १२ घण्टासम्म बिजुली काट्न थालेपछि अपठ्यारोमा परेको उद्योगीहरूले बताएका छन् । ...
शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकहरुसंग “ग्राहक अन्तक्रिया” कार्यक्रम सम्पन्न गरेको छ । ...
नेपालको रेमिट्यान्स् बजारमा बलियो उपस्थिती जनाउँदै आइरहेको इसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बिएफसी बैंक अन्तर्गत रहेको इसेड रेमिट (भ्शच्झष्त० बीच रेमिट्यान्स् भूक्तानी सम्झौता...
भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तरगत बम्पर उपहारमा मोरङ्गका कमल चुडालले हुण्डाइको स्याण्ट्रो(एरा एक्जुकेटिभ) गाडी जितेका छन् । ...