१३२ केभी क्षमताको प्रसारण लाइन र सवस्टेशन निर्माण सुरु
म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट...
म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेवाग्राहीकाे बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउण्टर राइनास नगरपालिका वडा नं ४, सातबिसे बजार, लमजुङमा कार्तिक २७ गतेदेखि भोटेवडार शाखाको...
अमेरिकाले भारुलाई करेन्सी लिस्टबाट हटाएकाे छ । ...
इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । ...
नेपाल राष्ट्र बैंकले १३ अर्ब ८५ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा बढेको छ । ...
चिलिमे जलबिद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा सामान्य घटेको छ । ...
माउन्टेन इनर्जी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा सामान्य घटेको छ । ...
युनिलिभर नेपाल लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावपछि एमालेको बहुमतको सरकार बन्ने बताएका छन्। ...
खप्तड राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर पाँच दिनको अवधिमा साना ठूला गरेर ५०३ वटा भूकम्प सुदूरपश्चिममा गएको छ ...
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । ...
डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
रु रु जलबिद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा सामान्य बढेको छ । ...
सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
सुर्या लाईफ कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारण सभा आज होटल हैरिसन प्यालेस बिराटनगरमा बिहान ९ बजेदेखि सुरु हुँदैछ । ...
सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत मेगा बम्पर उपहार “५ तोला सुन” बिजेताको नाम घोषणा गरेको छ । ...
बैंकहरुले एकतर्फी रुपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको वृद्धिलगायत उद्योगीलाई कालो सूचीमा राख्ने कार्यप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ । ...