Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्सको लाभांश घोषणा

अर्थ संसार

विहीबार, २९ मंसिर २०७९, १० : २१ मा प्रकाशित

शिवम् सिमेन्ट्सको लाभांश घोषणा

शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको आज मंसिर २८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १ं०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले लाभांश पारित गर्नका लागि पुस २९ गतेका लागि बार्षिक साधारणसभा समेत आह्वान गरेको छ । साथै साधारणसभा तथा लाभांश तथा साधारणसभा प्रयोजनार्थ पुस २० गते १ दिनका लागि बुक्लोज गर्ने निर्णय समेत गरेको छ । 

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

639aa6be0c8b6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको