डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु
देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ ।
देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ ।
निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । ...
नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरको प्रत्याभुति गर्ने भएको छ । ...
नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ । ...
फिनटेक उद्योगमा नेपालकै अग्रणी एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन् । ...
लगातारकाे गिरावटपछि आज (मंगलबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । ...
काठमाडौं उद्योग वाणिज्य संघले ब्याजदर नियन्त्रण गर्न माग राख्दै राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ । ...
कच्चा तेलको भाउ अन्तराष्ट्रिय बजारमा घट्ने क्रममा छ । कच्चा तेलको मूल्य ९ महिना यताकै न्यून भएको छ। ...
मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ । ...
यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलनसँगै कर्जा लगानी पनि बढेकाे छ । ...
बडादशैँमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । ...
कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ । ...
काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ...
साधारण सेयर (आईपीओ) निष्कासन गर्न ३ वटा कम्पनीले नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएका छन् । ...
दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन् । ...
कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता...
कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले २०७९ साल भदाै मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ । ...
धनगढीमा हुलास स्टीलको शाखा विस्तार भएको छ। उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो। ...
दशैँ नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । ...
घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले डेङ्गु रोग पीडितको सहयोगार्थ रक्तदान अभियान सुरु गरेको छ । ...