खल्तीमा राष्ट्रिय वाणिज्य बैंक खाता लिंक गर्नुस्, बोनस साथै स्मार्टफोन जित्नुहोस्
खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरी पहिलो भुक्तानी गर्ने...
खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरी पहिलो भुक्तानी गर्ने...
संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन । ...
चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । ...
नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । ...
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ५ गतेदेखि ५१ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । ...
नारायणी डेभलपमेन्ट बैंकले २६ हजार २५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । ...
अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा छ बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । ...
ब्रोकर लाईसेन्सका साथै अन्य सबै आवेदन एकै पटक चुनावको मुखमा खुलाइनु समय सान्दर्भिक नभएको बताउछन् नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगाना । ...
आज देशभर बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ । ...
राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ । ...
औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो । ...
सबै बैंकहरुले असोजदेखि लागु हुने गरी निक्षेपको संगसंगै कर्जाको ब्याजदरमा समेत बृद्धि गरेका छन् । ...
सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
प्रत्यक्षमा चुनाव जित्ने संभावना नदेखेपछि प्रधानमन्त्री पत्नी एबं नेपाली कांग्रेसकी केन्द्रिय सदस्य आरजु राणा देउवालाई पनि समानुपातिक सूचिमा समावेस गरिएको छ । ...
रगतको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्धेश्यले करिब २१ वर्ष अघिदेखि निरन्तर रक्तदान गर्दै आउनुभएका निकेश महर्जनले ६४ औं पटक सफल रक्तदान गरेका छन् । ...
नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम (e-SIM : embedded SIM) वितरण गरिरहेको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड लगानीकर्ताहरूले रूचाएका कम्पनीमध्येकाे एक हाे । ...
नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्क बढाएको छ । ...
सेती प्रादेशिक अस्पताल धनगडीले एक सातादेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिलता आउन सक्ने भन्दै थप उपचारका लागि बहुविशेषज्ञ भएको अस्पताल लैजान आग्रह गरेको छ । ...