Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेली पावरको लाभांश घोषणा

अर्थ संसार

मंगलबार, ०४ असोज २०७९, १० : ३९ मा प्रकाशित

अरुण काबेली पावरको लाभांश घोषणा

अरुण काबेली पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीको असोज २ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

निकै तल्लो विन्दुमा नेपाल लाइफको मूल्य : किन्ने उत्तम बेला हो ? (कम्पनी विश्लेषण)

उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचनाः

6329485c2e36e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको