बैंक तथा वित्तीय संस्थाको गैरबैकिङ सम्पत्ति आधा खर्ब नाघ्यो, चालु आवको ५ महिनामै १२ अर्बले बढ्यो
बैंकिङ क्षेत्रको कुल गैरबैंकिङ सम्पत्ति आधा खर्ब रुपैयाँ नाघेको छ ।
बैंकिङ क्षेत्रको कुल गैरबैंकिङ सम्पत्ति आधा खर्ब रुपैयाँ नाघेको छ ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप घटेको छ भने कर्जा प्रवाह सामान्य बढेको छ । ...
सरकारलाई लामो समयदेखि बुझाउनुपर्ने रकम नबुझाएका ५२ व्यक्तिको तीन पुस्तासम्मको विवरण सार्वजनिक गरिएको छ। ...
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
नेपाल–चीन वाणिज्य सचिव स्तरीय बैठकले काठमाडौं-ल्हासा पुन: बस सेवा सञ्चालन गर्ने सहमित गरेको छ । ...
जेन्जी आन्दोलनपछि सरकार र नीतिनिर्मातामाथि अर्थतन्त्र सुधारको दबाब बढेको छ। ...
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा ४८ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। ...
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
प्रतिनिधिसभा निर्वाचन तयारीलाई तीव्रता दिन अर्थ मन्त्रालयले १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। ...
अर्थ मन्त्रालयले ठूला करदाता कार्यालयको प्रमुखमा सहसचिव केदार शर्मालाई नियुक्त गरेको छ। ...
नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ संस्थागत निक्षेपमा लगानी गर्ने भएको छ । ...
नेपालमा सार्वजनिक ऋणको आकार निरन्तर बढ्दै २८ खर्ब रुपैयाँ नाघेको छ। ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । ...
आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि ६ जना पूर्व अर्थमन्त्रीहरु चुनावी मैदानमा होमिने भएका छन् । ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
बैंक तथा वित्तीय संस्थाहरुले बक्यौता कर्जा भुक्तानी भएको तीन महिनापछि असल कर्जामा वर्गीकरण गर्न पाउने भएका छन् । ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...