चक्रवात असानीको प्रभाव : यी स्थानमा वर्षाकाे सम्भावना
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ।
सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । ...
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। ...
अहिलेको सेयरबजार विश्लेषण तथा अबको दिनको आकलन ...
माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निरज मान सैंजुलाई नियुक्ति गरिएको छ । ...
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै ३७ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । ...
आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडले वैशाख १२ गतेदेखि वैशाख २१ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा प्राप्त बाेलपत्रहरू भाेलि (वैशाख २८ गते, बुधबार) खाेलिने भएकाे छ । ...
सरकारको सातामा दुई दिन बिदा दिने निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ । ...
आज मंगलबार नेप्से परिसूचक ४४.१६ अंकले बढ्दै बजार २३१३ को बिन्दुमा क्लोज भएको छ। १ अर्ब ३५ करोडको हाराहारीमा कारोबार भएको आजको बजार धेरै दृष्टिकोणबाट महत्वपूर्ण रह्यो। ...
भारतका लागि नेपालको राजदूतमा नियुक्त भएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् । ...
आज (मंगलबार) पनि सेयर बजारकाे उकालाे यात्रामा निरन्तरता देखिएकाे छ । ...
सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अन्तिम तयारी गरिरहेको छ । ...
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
नबिल बैंक लिमिटेडका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति” सुरु गरेको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ । ...
एनसेल आजियाटा लिमिटेडले स्थानिय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । ...
गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...