अपरेटरले खेल्न सक्ने वातावरण बनेको हो? हाईड्रोपावर सेक्टरको चिरफार (भिडियो)
अर्थसंसारको नियमित कार्यक्रम चिरफार ...
अर्थसंसारको नियमित कार्यक्रम चिरफार ...
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
रिडी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी एक आपसमा गाभिनका लागि विद्युत नियमन आयोगबाट वैशाख २६ गते स्विकृती प्राप्त भएको छ । ...
जेठ महिनाबाट बैंकहरू पनि सातामा दुई दिन बिदा हुने भएकाे छ । ...
चालू आर्थिक वर्षको चैत्र महिनासम्ममा नेपालको कुल विदेशी विनिमय सञ्चिति १६.५० प्रतिशतले घटेको छ । ...
बैंकहरूकाे निक्षेप संकलन ५ अर्बले बढेकाे छ । ...
आज बुधबार नेप्से उत्साहजनक रुपमा बढेको छ। नेप्से परिसूचकमा ५६.०६ अंकको वृद्धि भएको छ भने बजार २३६९.०७ को बिन्दुमा क्लोज भएको छ। नेप्से परिसूचक सँगै कारोबार रकम पनि बढेको छ।...
अब जेठ १ गतेबाट निजी र सरकारी विद्यालय पनि सातामा दुई दिन बिदा हुने भएकाे छ । ...
आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ । ...
लगातार चाैथाे काराेबार दिन आज (बुधबार) पनि सेयर बजारकाे उकालाे यात्रामा निरन्तरता देखिएकाे छ । ...
सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (वैशाख २८ गते, बुधबार) सम्पन्न भएकाे छ । ...
लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएकाे छ । ...
नबिल बैंकले नेपालमा आफ्नाे मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (UPI) को स्वीकृति प्रदान गर्न Payment Nepal (गेटवे पेमेन्ट सर्भिस प्रा. लि., नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटर)...
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जेठ महिनामा बैंकहरूकाे ब्याजदर नबढाउने निर्णय गरेको छ। ...
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । ...
दाेश्राे बजारमा काराेबार सुरू भएदेखि नै लगातार जसाे सकारात्मक सर्किट लागिरहेकाे जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/०७९ को तेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेडलाई हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेकाे छ । ...
रिभर फल्स पावर लिमिटेडले आज वैशाख २८ गते, बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । ...