चिकित्सकले निकाले व्यक्तिको पेटबाट मोबाईल
एक व्यक्ति निकै पेट दुखेपछि चिकित्सक कहाँ जान्छन् । ...
एक व्यक्ति निकै पेट दुखेपछि चिकित्सक कहाँ जान्छन् । ...
नेपाल राष्ट्र बैंकले ११ अर्ब ८५ करोड ५० लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
विभिन्न १० वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । ...
मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । ...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको बताएका छन् । ...
साहस उर्जा कम्पनी लिमिटेडले संस्थापक तथा आयाेजना प्रभावित बासिन्दा (स्थानीय) शेयरधनीहरूलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । ...
सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (कार्तिक २९ गते, साेमबार) बाट संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । ...
गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदसिय प्रतिनिधिमण्डलले माननीय अर्थमन्त्री जनार्दन शर्मासँग हिजाे मन्त्रालयमा भेट गरेको छ । ...
आगामी पुस २, ३ र ४ गते चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । ...
अस्ट्रियामा खोप नलगाएका व्यक्तिलाई लक्षित गरी देशव्यापी लकडाउनको घोषणा गरिएको छ । ...
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गते, साेमबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयरमा आवेदन दिने आज (कार्तिक २९ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । ...
विभिन्न तरिकाले अनलाईन मार्फत् ठगि गर्ने ब्यक्तिलाई नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । ...
रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि...
बाढीपहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ। यसबाट आयोजना चाँडै मर्मत हुनेमा अन्योल सिर्जना भएको छ। दुई दशक लामो प्रयासपछि मेलम्चीको पानी...
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
नेपालको सेयर बजार सञ्चालक निकाय नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्न आइतवार अन्तिम दिनसम्ममा कुल ११ जनाले आवेदन दिएका छन् । ...
अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उद्घोष गरेका छन् । समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले यसबारे आगामी बजेटमार्पmत...
नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि बढेको छ ।