दशैँ बिदा अघिकाे अन्तिम कारोबार दिन यस्ताे रह्याे सेयर बजार
दशैँ बिदा अगाडिकाे अन्तिम काराेबार दिन आज (साेमबार) पनि सेयर...
दशैँ बिदा अगाडिकाे अन्तिम काराेबार दिन आज (साेमबार) पनि सेयर...
प्रतिनिधिसभाको बैठकमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । ...
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २ लाख ८५ हजार ५ सय ८६ कित्ता संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
चीन र भारतबीचको वार्ता बिना निस्कर्ष टुंगिएको छ । ...
सिभिल बैंक लिमिटेडले यस वर्षको दशैँको अवसरमा “सुरक्षित दशैँ मनाऔं” भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडी ल्याएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३ वटा ब्राेकरसँग ७ दिने स्पष्टिकरण मागेकाे छ । ...
ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । ...
नेपाल राष्ट्र बैंकले १३ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई समुन्नत योजना १ काे ईकाई मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । ...
बागलुङ बजारमा कृषि हात तथा थोक बजार सञ्चालन गरिएको छ । ...
ग्लोबल आईएमई बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ । ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले घोषणा गरेको लाभांश संशाेधन भएकाे छ । ...
नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
ग्लोबल आईएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
फोर्ड नेपाल (जि.ओ अटोमावायल्स प्रा. लि) ले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ । ...
सुनसरीमा निर्माणाधीन ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको काम धमाधम भइरहेको छ । ...
रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (असाेज २५ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । ...
एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ । ...
नबिल बैंकले 'नयाँ लुगा' नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । ...