Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई समुन्नत योजना १ ले १०० प्रतिशत लाभांश दिने

अर्थ संसार

सोमबार, २५ असोज २०७८, ११ : ०१ मा प्रकाशित

ग्लोबल आइएमई समुन्नत योजना १ ले १०० प्रतिशत लाभांश दिने

ग्लोबल आईएमई बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडकाे हिजाे (असाेज २४ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले ग्लोबल आइएमई समुन्नत योजना १ का इकाईधनीहरूलाई करसहित १०० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

क्यापिटलले योजनाको ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धि सूचना पछि प्रकाशन गर्ने जानकारी दिएकाे छ ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6163ca0a9eccc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको