वित्तीय सुशासन माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध
अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो...
अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो...
अबको पाँचदिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पुरा हुँदैछ । ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासाेकाे सूचीबाट हटाउन आग्रह गरेका छन्। ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) देशको एकमात्र स्टक एक्सचेन्जको रूपमा सन् १९९३ मा स्थापना भएको थियो । एक मात्र स्टक एक्सचेन्ज कम्पनीको रुपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १३ जनवरी १९९४...
मोरक्कोमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भएको छ । ...
मोरक्कोको मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा.प्रकाशशरण महतले नेतृत्व गरेको नेपालको टोलीसंग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन्। उक्त बैठकमा नेपालको आर्थिक...
नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा सात जनाको संचालक समिति रहेने प्राबधान छ। जसमा एक जना गभर्नर, दुई जना डेपुटी गभर्नरहरु,नेपाल सरकारका अर्थमन्त्रालयका सचिव र अन्य तीन जना नेपाल सरकारले नियुक्त गरेका...
अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गरेका छन् । अक्टोबर ९ देखि १५ सम्म हुने बैंकको बैठकको मूल नारा 'ग्लाेबल एक्सन, ग्लाेबल इम्प्याक्ट' भन्ने...
बैंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले राष्ट्र बैंकले जारी गरेको संशोधित एकिकृत निर्देशन २०७९ लाई सकारात्मक रुपमा लिएको छ। ...
तीन वर्षमा काठमाडौँ महानगरको बेरोजगारी समस्या हल गर्न बालेनले यस्तो छ योजना अघि सारेका छन् । ...
जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहेपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको जनाएका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका...
सेयर धितो कर्जाको सिमालाई राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत बिहिबार संशोधन गर्यो । ...
अब प्राकृतिक प्रकोपबाट प्रभावित योजनाको कर्जा पुनर्तालिकीकरण तथा पुनसंरचना गर्न सकिने भएको छ । ...
शुक्रबार सुनचाँदीको भाउ स्थीर रहेको छ । ...
८२ प्रतिशतभन्दा पनि तल झर्यो सिडि रेसियो ...
गभर्नर अधिकारीको दस्तखतसहित २० रुपैयाँको नयाँ नोट आजदेखि चल्तीमा आएको छ । ...
अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफले नेपाल सरकारलाई बिस्तारित कर्जा सुविधा (ईसीएफ) व्यवस्थाको तेस्रो समीक्षा अन्तर्गत करिब ५१.३ मिलियन डलर वितरणका लागि नेपाली अधिकारी र आईएमएफ टोलीबीच कर्मचारी स्तरमा सम्झौता भएको छ...
राष्ट्र बैंकले बिहिबार परिवर्तन गरि सार्वजनिक गरेको एकीकृत निर्देशिकामा परिवर्तनको असर नबिल बैंकका डेप्यूटी सीईओ मनोज ज्ञवालीको नजरमा ...
नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गरेको छ। ...
नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गरेको छ। निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोड चलाएको छ। केन्द्रिय बैंकले व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो ।