समस्याग्रस्त १८ सहकारीको दायित्व फरफारक १५ दिनभित्र गरिसक्नुपर्ने,समयमा नगरे कारबाही हुने
समस्याग्रस्त सहकारी संस्थाको दायित्व फरफारक गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको...
समस्याग्रस्त सहकारी संस्थाको दायित्व फरफारक गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको...
चालु आर्थिक बर्षको दुई महिना अर्थात साउन र भदौ महिनामा व्यापार घाटा १.८ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ४.७...
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना गर्ने बताएका छन् । ...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ...
कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ । ...
मुलुकको विदेशी मुद्रा सञ्चितिमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेदनका अनुसार भदौ मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति राष्ट्र बैंकका...
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौसम्मको तथ्यांकले मुलुकमा महँगी नियन्त्रणउन्मुख रहेको देखिएको छ। तथ्यांकअनुसार २०८१ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ। ...
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेको वर्तमान आर्थिक स्थिति विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो महिनामा देशको वर्तमान आर्थिक स्थिति सुधारान्मुख देखिएको...
आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुन सक्ने चेतावनी दिँदै मंगलबार र विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्नसक्ने चेतावनी दिएको छ । वित्तीय...
जुम्लामा यस वर्षको दशैंको समयमा मात्रै १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ। चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२...
चालु आर्थिक वर्षको दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात भएको छ। गत वर्षको यसै अवधिमा ६ करोड ४४ लाख रुपैयाँको तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ...
बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् । ...
देशभर आएको बाढी र पहिरोले पुर्याएको पछिल्लो क्षति हेर्दा विभिन्न समयमा विपद्ले झक्झक्याई रहेको आभाष हुन्छ । विपद्का कारण ठूलो जनधनको क्षति देशले व्यहोर्नुपरेको छ । भौतिक,आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा...
निर्माण व्यवसायीहरुले आफूहरुको बाँकि बक्यौता रकम तत्काल भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष सकुन्तलाल हिराचनलगायतका...
सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका छन् । ...
सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो।अर्थ मन्त्रालयको...
दसैँ र तिहारका लागि किनमेल गर्न बजारमा चहलपहल बढ्न थालेसँगै दैनिक उपभोग्य वस्तुमा जथाभावी मूल्य निर्धारण गरेर मनोमानी गरेको देखिन थालेको छ । किनमेल बढी हुने मौका छोपेर कतिपय...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाई वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशील रहेको बताएका छन्। मंगलवार अन्ताराष्ट्रिय ट्रेड...