चिलिमे जलबिद्युतको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा
चिलिमे जलबिद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर...
चिलिमे जलबिद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर...
हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २४ गते १५औँ वार्षिक साधारण सभा डाकेको छ । ...
नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत ३ गते (शुक्रबार) वार्षिक साधारण सभा डाकेको छ । ...
सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ। ...
सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश घोषणा सहित साधारणसभा आह्वान गरेको छ । ...
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । ...
युनाइटेड मोदी हाइड्रोपावरले आफ्नो नवौँ वार्षिक साधारणभा डाकेको छ। ...
नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड (एनएचपीसी) र नेपाल विद्युत प्राधीकरणबीच विद्युत खरिदबिक्रीको सम्झौता भएकाे छ । ...
मेन्छियाम हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आइपीओमा स्थानीय बासिन्दाको लागि म्याद थप गरिएको छ । ...
तीन जलविद्युत कम्पनीको आईपीओे खरीद गर्ने बिहिबार (फागुन २५) गते अन्तिम दिन रहेको छ । ...
प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताए । ...
नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल)द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका प्रक्रिया अघि बढेको छ। ...
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । ...
माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो सेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स् क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । ...
एशियन हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । ...
राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छिन्। ...
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गते, बिहीबारदेखि फागुन १० गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज फागुन १९ गते, शुक्रबार हुँदैछ । ...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल जलविद्युतमा सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् । ...
नेपाल बिद्युत प्राधिकरणले मोबाईल एप संचालनमा ल्याएको छ । प्राधिकरणले आफ्ना ग्राहकलाई सरल र सहज तरिकाले सेवा प्रवाह गर्ने उद्देश्यले मोबाईल एप सार्वजनिक गरेको जनाएको छ । ...