नेपाल बिद्युत प्राधिकरणले मोबाईल एप संचालनमा ल्याएको छ । प्राधिकरणले आफ्ना ग्राहकलाई सरल र सहज तरिकाले सेवा प्रवाह गर्ने उद्देश्यले मोबाईल एप सार्वजनिक गरेको जनाएको छ ।
एप मार्फत ग्राहकहरुले मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेसनहरूको जानकारी तथा विद्युत आपूर्ति सम्बन्धी विविध सूचना तथा जानकारीहरू प्राप्त गर्न सक्ने प्राधिकरणले जनाएको छ ।
आफ्नो मोबाइलको Play Store वा App Store मा गई NEA Official App डाउनलोड गरी आफ्नो ग्राहक विवरणहरू रजिस्टर गर्न सकिन्छ ।
प्राधिकरणले जारी गरेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस