१६ प्रतिशत बोनस
अर्थ संसार काठमाडौं–माउन्ट मकालु डेभलपमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस...
अर्थ संसार काठमाडौं–माउन्ट मकालु डेभलपमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस...
अर्थ संसार काठमाडौं–नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन भएकाले वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजारमा प्रवेशलाई प्रोत्साहन हुने बताएको छ । बोर्डले दोस्रो बजार व्यापक हुने दावी समेत गरेको...
अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचकले साताको पहिलो दिन अब उकालो लाग्ने संकेत दिएको छ । लगातार घटिरहेको नेप्से बिहीबारदेखि हरियो हुन थालेको हो । आइतबार २।८३ अंकले बढेर...
अर्थ संसार काठमाडौं –नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार करिव ४ लाख कित्ता सेयर थपिएको छ ।नेप्सेका अनुसार आइतबार राप्तीभेरी विकास बैंकको १ लाख ८७ हजार ५ सय ...
अर्थ संसार काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक बर्षको यही अबधिको तुलनामा झण्डै सवा ४ करोड रुपैयाँ नाफा बढाएको छ । कम्पनीले यस अबधिमा...
अर्थ संसार काठमाडौं –विजय लघुबित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि शेयरधनी तर्दा पुस्तिका बन्दको मिति तोकेको छ । ...
अर्थ संसार काठमाडौं – नेपाल राष्ट्र बैंकले वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर स्वीकृत गरेको छ । संस्थाले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश प्रस्ताव...
अर्थ संसार काठमाडौं–रिलायन्स लोटस फाइनान्स कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले गत बर्षको नाफाबाट बोनसका साथ कर प्रयोजनका लागि शून्य दशमलव ७९...
अर्थ संसार काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सेयर ब्रोकर प्रज्ञान सेक्युरिटीजलाई ७ कार्य दिनका लागि निलंबन गरेको छ । ...
अर्थ संसार काठमाडौं– एनबि इन्स्योरेन्सले सेयरधनीलाई १ बराबर १ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बोर्ड बैठकले आगामी साधारणसभामा उक्त प्रस्ताव लैजाने निर्णय गरेको हो ।...
अर्थ संसार काठमाडौं– नेप्से परिसूचक यो साताको पहिलो दिनको तुलनामा ५१.९५ अंकले घटेर अन्तिम दिन १६९७.१७ अंकमा पुगेको छ । ...
अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्सचेञ्जमा कारोबारका लागि शुक्रबार एकै दिन विभिन्न ७ वटा कम्पनीको सेयर थपिएको छ । नेप्सेका अनुसार यस दिन सानिमा बैंक, हाम्रो विकास बैंक, भक्तपुर फाइनान्स, कर्णाली...
अर्थ संसार काठमाडौं–फाइनान्स कम्पनीहरु गत बर्षको नाफाबाट लाभांश घोषणा गर्न सुस्त देखिएका छन् ।अहिलेसम्म ९ वटा कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् । ...
अर्थ संसार काठमाडौं–काष्ठमण्डप डेभलपमेन्ट बैंकले पहिले प्रस्ताव गरेको लाभांशलाई शंसोधन गरेर केही बढाएको छ । ...
अर्थ संसार काठमाडौं–धितोपत्र बोर्डले आगामी माघदेखि सेयर आवेदन गर्दा लगानीकर्ताले बुझाउनु पर्ने नगद संबन्धित ब्यक्तिकै खातामा लक गरेर राख्ने ब्यवस्था (आस्बा) लागू गर्ने भएको छ । सार्वजनिक निष्काशनमा धितोपत्र खरिदका लागि...
अर्थ संसार काठमाडौ– लगातार घट्दै आएको नेप्से सूचकांक साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले सुधार देखिएको छ । बजार ० दशमलव ३१ अंकले बढेको हो । यस दिन १ सय...
अर्थ संसार काठमाडौं । अन्तर्राष्ट्रिय सेयर बजारमा भारी गिरावट देखिएसँगै नेपाली सेयरबजारमा २७ अंकको गिरावट आएको छ । डलरको मूल्य घटेको आजको दिनमा नेपाली सेयर बजारमा पनि गिरावट आएको हो...
काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । बैंक तथा वित्तिय संस्थामा तरलता अभाव हुदै गएको र व्याजदरमा बढ्ने संकेतसँगै बजार ओरालो लागेको हो । मंगलबार बजार २४.६३...
अर्थ संसार काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार १३.०९ अंकले घटेको छ । केही सातायता नेप्से परिसूचक लगातार घट्दै आएको छ । सोमबार बैंकिङ, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, इन्स्योरेन्स र उत्पादन तथा...
अर्थ संसार काठमाडौं–लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ बराबर १ कित्ता हकप्रद दिने दिने भनी पठाएको सूचना नेपाल स्टक एक्स्चेन्जले लुकाएको छ । ...